फेरि चुनाव लड्ने हुटहुटी बांकिनै छ : रविना थापा, अध्यक्ष एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष रविना थापाले असन्तुष्ट पक्षलाई समेटेर लैजाने प्रयास भैरहेको बताएकी छन् । थापाले गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनमा भाग लिनको लागि विश्वभरका गैरआवासीय नेपालीहरुलाई एमआईएस मार्फत सदस्यता लिन आग्रह गरेकी छन् । थापाले विहिवार नेपालब्रिटेन डट कमसंग कुरा गर्दै भोटिङ राइट फर अल (सबैको … Continue reading फेरि चुनाव लड्ने हुटहुटी बांकिनै छ : रविना थापा, अध्यक्ष एनआरएनए